Friday, 10 September 2010 01:41 pm
Spot Nepal

 Business Search

Add Your Business !
Hot Searches:
Acme Treks & Expedition P.Ltd.     De Snowman Nepal Tour & Travels Pte. Ltd.     Mountain River Rafting     Cultural Treks & Expedition P. Ltd.     Trekking Mart Pvt. Ltd.    
CatagoryINTERVIEW
रामचन्द्र पौडेल
काम गदै जाँदा यताउता त हुन्छन् नै तर त्यसलाई नै मेजर विषय बनाउनु हुदैन : रामचन्द्र पौडेल (शान्ति तथा पुन निर्माण मन्त्रि)

१ वर्तमान मुलुकको अबस्थालाई कसरी हेरिरहनु भएको छ ?

संविधानसभा निर्वाचनको तयारीमा देश छ । त्यसको निमित्त सहज वातावरण बनाउन ला
27;ी परिरहेका छौ ।


२ मंसिर महिनामा संविधानसभा चुनाव हुनसक्छ ?

मंसिर ६ गते संविधानसभाको चुनाव निष्पक्ष, भयरहित र शान्तिपूर्ण ढंगबाट पुरा गर्नपर्दछ । तोकिएको समयमा निर्वाचन गराउन हामी अहिले देखि नै प्रयासरत छौ ।


३ प्रधानमन्त्रिले नै माइनर किङ्गको बारेमा बोल्नुभएको सुनिएको छ । के यस अबस्थामा संविधानसभाको चुनाब हुनसक्छ ?

माइनर किङ्ग सिङ्ग केही पनि होइन । संविधानसभाको चुनाबसम्म देशलाई सन्तुलनमा राख्न उहाँले बोल्नु भएको होला अरु केही होइन ।


४ कांग्रेसले राजा बचाउनलाई संविधानसभा चुनाब हुन नसकेको भन्छन् नि ?

त्यो विल्कुल गलत हो, राजा राख्ने नराख्ने, बाच्ने नबाच्ने उनीहरुले जानुन् हामीलाई केही मतलब छैन, संविधानसभाको चुनाब सम्पन्न गरुन् । जनताको हातमा राजसत्ता पुरा ल्याउन् ।


५ प्रचण्ड राष्ट्रपति बन्न लायक छैनन् भन्नुभयो । के गिरिजाप्रसाद नै राष्ट्रपति बन्न लायकका हुन् त ?

उहाँ राष्ट्रपति बन्न लायक छैन भनेको होइन, लायक त नेपाली जो पनि हुनसक्छ । यसको मतलब जनतालाई अधिकार सम्पन्न गर्ने हो आफु अधिकार सम्पन्न भएर बस्ने होइन ।


६ कांग्रेस एकिकरण प्रक्रिया कहाँसम्म पुग्यो ? एकिकरण सम्बन्धमा कही सैद्धान्तिक मतभेदहरु उठ्न सक्ने सम्भावनाहरु छन् ?

यसको बारेमा गृहकार्य हुदैछ । जुन संविधानसभा भन्दा अगाडी नै हुन्छ। हामीहरुका बीचमा सैद्धान्तिक मतभेदहरु केही पनि छैनन् । सानातिना व्यबहारिक कुराहरु मिलाउने हो जुन भईराखेको छ ।


७ बामपन्थी शक्तिहरु मिल्न लागेर मात्र कांग्रेस जबजर्स्र्ती एकिकृत हुन लागेको हल्ला छ नी ?

कदापी होइन, बामपन्थी मिले पनि नमिले पनि हामीलाई केही छैन।हाम्रो पार्टी एक भएर काम गर्नुपर्दछ भन्ने हाम्रो मान्यता हो ।


८ नयाँ राजनितिक आधारमा आठदल विचको एकतालाई सुदृढ नै नगरिकन यथास्थितीमा संविधानसभाको चुनाब हुनसक्छ ?

काम गदै जाँदा यताउता त हुन्छन् नै तर त्यसलाई नै मेजर विषय बनाउनु हुदैन।अब आठ पार्टी लाई एक बनाएर लैजान्छौ त्यसमा कुनै कसर बाँकी राख्दैनौ ।


८ नेकपा माओवादीका नेताहरुले राजा रहुन्जेल संविधानसभाको चुनाबमा जाँदैनौ भनेका छन् नी ?

संविधानसभाको पहिलो बैठकले राजा फाल्ने भनेर निर्णय भईसकेको कुरालाई किन अहिले यस्ता कुराहरु गरेका हुन्, त्यो उनीहरुनै जानुन् । संविधानसभाको पहिलो सामान्य बहुमतबाट निर्णय गर्ने भन्ने सहमतिलाई किन मुद्धाको बिषय बनाइन्छ ?

by: Bimala Shrestha

Send us your feedback






 



Disclaimer:
It is notified to all of our dear visitors that every comment sent to us by you shall not be published. Only a fewer selected ones will be published after a series of checking and editing.
Viewers' Comments

INTERVIEW

sagar bhai ra miroj
bhai le liyeko article malai sarai man paryo pls keep it up.
srijana - Interview with Dinanath




I like this article.

Ram
- Interview with Deepak Bista




It is one of the most entertaining site with full update information, which is benificial to all age group.
Thanks a lot to SpotNepal, keep it up in comming days too.

Deepak Mauwar
- About SpotNepal.com




It is very good site. We get every thing in this site . Keep it up . Nice

Sandip
- About SpotNepal.com




I like congress party.


Jai Bahadur - India, Bangalor
- Interview with Nar Hari Acharya




This is a good job. I really liked the website. It has pretty neat informations, it is good overall.


Ravi Das - USA
- About SpotNepal.com



Comment for interview:- I like this interview it's such a lovely web site.

Tabita
-Interview with Pari Thapa




Previously published interview articles
Advertisement
SN Download
Advertisements
Suscribe Newsletter
   Email :

Unsubscribe
Advertisements




Just Arrived
Market watch - Latest in the market

Honda-CB-Twister

Today's Videos

Model Watch